Main
अनेरास्ववियुको नेतृत्व विवाद सतहमा, केन्द्रीय कमिटी बैठक राख्न माग
जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अध्यक्ष डा.सुजन कडरिया संगठनको काममा फर्किएपछि उनलाई स्वागत गर्ने र रोक्ने पक्षबीच विवाद बढेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।