Main
‘सविन राई एण्ड द फारोह’ले १५ अमेरिकी सहरमा प्रस्तुति दिने
काठमाडौं । पपगायक सविन राई र उनको ब्याण्ड ‘फारोह’ले सन् २०२५ को लागि ‘अमेरिका टूर’को घोषणा गरेको छ । २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म सांगीतिक टूर हुन लागेको हो । २५ जुलाईमा कोलोराडोको डेनभरबाट टूर हुन हुनेछ । २६ जुलाइमा पेन्सिलभेनियाको पिटसबर्ग, १ अगस्टमा टेक्सासको ड्यालस, २ अगस्टमा नर्थ क्यारोलिनाको चार्लोट्टी, ८ अगस्टमा म्यासाचुसेट्सको बोस्टनमा ब्याण्डले…
– यस समाचारको श्रोत : Online Khabar हो ।