Main

सशस्त्र प्रहरीको एआईजी बढुवामा ठाडा मगर सिफारिस

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गणेश ठाडा मगर सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button