Main

न्यूरोडमा धमाधम फुटपाथ विस्तार (तस्वीरहरू)

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म धमाधम फुटापथ विस्तार गरेको छ ।

महानगरपालिकाले २४ नम्बर वडामा पर्ने जुद्ध शालिकदेखि इन्द्रचोक–विशाल बजारसम्म फुटपाथ विस्तार गरेको जनाएको छ ।

यसअघि महानगरपालिकाले वडा नम्बर २२, २३ र २४ मा पर्ने न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनासहित ठेक्का आह्वान गरे पनि २२ र २३ नम्बर वडाले विरोध गरेको थियो ।

७ साउनमा विवादको टुंगिदा वडा नम्बर २४ को फुटपाथ विस्तार गर्ने र अन्यको हकमा मंसिरसम्म रोकिने सहमति भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button