Main

सशस्त्र युद्धकै कारण देश ५० वर्ष पछि धकेलियो : पदम गिरी

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पदम गिरीले माओवादी सशस्त्र युद्धका कारण नेपाल ५० वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । माघ २४ गते संसद् बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ गते अधिवेशन बोलाउने निर्णय गर्नु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button