Main
कुलमान र हितेन्द्रको रिटमा आज पनि सुनुवाइ जारी
२० चैत, काठमाडौं । मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भइरहेको छ । उनीहरूको इजलासमा आजको इजलासमा यी दुई बाहेकका कुनै रिटको सुनुवाइ राखिएको छैन । घिसिङले आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।