Main

ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ परे

ससुराको हत्यापछि १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका वीरबहादुर गुरुङ पाँच वर्षअघि दाङ फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । साउनमा हदम्याद सकिनैलाग्दा उनी पक्राउ परे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button