Main

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव

भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरा ससुराली हिँडेका थिए । बीच बाटोबाटै वेपत्ता भएको भनिएका शिवशंकर मृत फेला परेपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button