Main

सस्तियो प्याज, यस्तो छ कालीमाटीमा तरकारी भाउ

१६ मंसिर, काठमाडौं । प्याजको भाउ किलोको १ सयभन्दा तल झरेको छ । दुई दिनअघि कालीमाटी बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको प्याज अहिले ९५ रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । आलुको भाउ केही दिनदेखि स्थिर छ । रातो आलु ७०, भारतीय रातो आलु ६५, सेतो आलु ६० रुपैयाँ प्रतिकिलोमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button