Main
सहकारीको समस्या समाधानका लागि अध्यादेश कोशेढुंगा सावित हुन्छ : प्रधानमन्त्री
४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी समस्या समाधानका लागि सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश कोशोढुंगा सावित हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । ‘सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गरेको छ,’ प्रधानमन्त्री ओलीले जवाफ दिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।