Main

बुलेट चढेर चोर्न हिँड्ने रसाइलीविरुद्ध १९ वटा मुद्दा, कारागार चलान

५ पुस, काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ । उनीसँगै चोरीकै कसुरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button