Main

स्कुटर दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

१९ पुस, भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button