Main
सहकारी ठगीमा कारागारमा रहेका वडा सदस्य तातेड रिहा
२३ पुस, सप्तरी । सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा विगत ६ महिनादेखी कारागारमा रहेका वडा सदस्य सिद्धार्थ तातेड रिहा भएका छन् । राजविराज नगरपालिका–३ का वडा सदस्य समेत रहेका उनी राजविराज कारागारमा ६ महिना देखि बन्दी जिवन बिताइरहेका थिए । सप्तरी जिल्ला अदालतका न्ययाधीश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरूले बचत फिर्ता पाएकोले मुद्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।