Main

सहकारी ठगीमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य मधुमाया पक्राउ

१७ मंसिर, पोखरा । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन् । जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button