Main

सहकारी ठगीमा रवि ‘सुरुदेखि नै संलग्न रहेको’ निष्कर्ष निकाल्न सर्वोच्चले लिएका नौ आधार

सर्वोच्चले ‘तत्काल प्राप्त प्रमाणका आधारमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न देखिएको’ प्रारम्भिक निष्कर्ष निकालेको हो । उसले त्यो निष्कर्षमा पुग्न नौ वटा विषयवस्तुलाई आधार मानेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button