Main
सहकारी ठगीमा सरकारले सत्ता निकटकालाई संरक्षण गर्यो : माओवादी
२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगीमा सरकारले निकट व्यक्तिलाई संरक्षण गरको आरोप लगाएको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने काम सरकारले गरेको आरोप लगाएको हो । केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘सहकारी ठगी कारवाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण…
– यस समाचारको श्रोत : Online Khabar हो ।