Main
सहकारी ठगी प्रकरण : विद्यार्थी नेता दीपेश पुनकी श्रीमती ३ महिनादेखि फरार
२३ मंसिर, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् । आले मगरविरुद्ध २ भदौमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले दोस्रो लटमा आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको बतायो । त्यसयता…
– यस समाचारको श्रोत : Online Khabar हो ।