Main
सहकारी पीडितको सहभागितामा फिल्म ‘महाभोज’को विशेष शो
काठमाडौं । सहकारी पीडितको सहभागितामा फिल्म ‘महाभोज’ले प्रिमियर आयोजना गर्यो । निर्माताले यो प्रदर्शनलाई ‘विशेष प्रिभ्यू शो’को नाम दिएका छन् । क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमामा मंगलबार बेलुका आयोजित प्रिमियरमा ६० जना सहकारी पीडित सहभागी थिए । उनीहरूलाई समस्याग्रस्त सहकारी संस्थाबाट पीडित प्रतिनिधिको रुपमा छनोट गरिएको निर्माताले जनाएका छन् । प्रदर्शन अवधिभर हलमा भावनात्मक माहौल…
– यस समाचारको श्रोत : Online Khabar हो ।