Main

कानुन सचिवले भने- विप्लव र सिकेका लिन मिल्ने मुद्दा फिर्ता लिइसकिएको छ

७ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि केही मुद्दा फिर्ता भइसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सचिव सापकोटाले यस्तो बताएका हुन् । सरकारले केही नेपाल ऐन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button