Main

सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूको आज पनि सडकमा विरोध

काठमाडौं, चैत २५ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍याली गर्दै सरकार र राजनीतिक दलहरूको विरोधमा नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरूले ‘वित्तीय शोषण अन्त्य गर, वित्तीय माफियालाई संरक्षण गर्ने राजनीतिक दल मुर्दाबाद, पीडितहरूको बचत अपचलन गर्ने विश्वासघातीको सम्पत्ति जफत गर, सहकारीको प्रभावकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button