Main

भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’

९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एक समरोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गरिएको हो । ४४ मेगावाट क्षमताको उक्त आयोजनाको दुई हजार ६ सय ३८ मिटर सुरुङ ब्रेक थ्रु भएको हो । इलेक्ट्रो पावर कम्पनीले करिब १० अर्ब रुपैयाँ लगानीमा उक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button