Main
इन्फर्मेटिक्स कलेज पोखराका १३० विद्यार्थी दीक्षित
काठमाडौं । इन्फर्मेटिक्स कलेज पोखराका १३० जना विद्यार्थी दीक्षित भएका छन् । कलेजका अनुसार बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ र बीएससी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने ११७ गरी कुल १३० जना विद्यार्थी दीक्षित भएका हुन् । बिहीबार आयोजित वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।