Main

सांगीतिक कार्यक्रममा लागि विशेष अण्डरवेयर, मूल्य करीब १० हजार रुपैयाँ

काठमाडौं । सांगीतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती आँखा नझिम्काइकन र केही पनि नछुटाइकन हेर्न चाहने संगीतप्रेमका लागि एउटा विशेष खालको अण्डरवेयर तयार गरेको छ । यसको नाम पिट डाइपर हो । बेलायतको पानी कम्पनी लिक्विड डेथ र अमेरिकी भित्री बस्त्र निर्माता कम्पनी डिपेन्ड मिलेर उक्त विशेष अण्डरवेयर तयार पारेका हुन् । कन्सर्टमा संगीतको आनन्द लिन जाने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button