Main
सांसदहरूको स्वास्थ्य जाँच्दै सरकार
२७ फागुन, काठमाडौं । सांसदहरूमा नसर्ने रोग रहे/नरहेको परीक्षण गरिँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र नै लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिनेछ । उक्त टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको…
– यस समाचारको श्रोत : Online Khabar हो ।