Main

सांसदहरूलाई कर्मचारी संगठनको चेतावनी– दम्भ प्रदर्शन नगर्नुस्

१२ पुस, काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । पार्टी निकटका पाँच संगठनका प्रमुखहरूले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर सांसदहरूले निजामती विधेयकमा अस्वभाविक अभिव्यक्ति दिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button