Main
सांसदहरू भन्छन्- वरिष्ठ अधिवक्ता बन्ने समयावधि बढाउनु हुँदैन
२२ माघ, काठमाडौं । १५ वर्ष कानुनी वकालत गरेको व्यक्ति वरिष्ठ अधिवक्ता बन्न पाउने प्रावधानलाई बढाउनु नहुनेमा सांसदहरूले जोड दिएका छन् । वरिष्ठ अधिवक्ता बन्नका लागि १५ वर्ष कानुनी वकालत गरेको अनुभव हुनुपर्ने कुरा नै सही रहेकाले समयावधि बढाउन आवश्यक नरहेको उनीहरूको भनाइ छ । मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरूले १५…
– यस समाचारको श्रोत : Online Khabar हो ।