Main
सांसद निशाले संसद्मा सुनाइन् जेनजीका ४ माग
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेनजीका कुरा भन्दै संसद्मा ४ एजेण्डा सुनाएकी छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।