Main
इजरायली राजदूतले भने- केयरगिभरमा छनोट भएका सबै कामदार लैजान्छौं
१२ मंसिर, काठमाडौं । नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले ‘केयरगिभर’ का लागि छनोट भएका नेपाली कामदारहरू लैजाने प्रतिबद्धता जनाएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको शिष्टाचार भेटका क्रममा राजदूत बासले इजरायलमा युद्धविरामको घोषणा भइसकेकोले उत्तीर्ण भएका सबै नेपाली कामदारलाई लैजाने जानकारी गराए । सो क्रममा उनले केयरगिभिङका क्षेत्रमा नेपाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।