Main
सांसद माया राईविरुद्ध ५ दिन म्याद थप
१९ वैशाख, काठमाडौं । सांसद माया राई सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा पाँच दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।