Main

एक जना सांसदले कोरम नपुग्दा संसद् बैठक स्थगित

४ फागुन, काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसद मात्रै उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ । एक जना सांसदले कोरम नपुग्दा संसद् बैठक स्थगित भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button