Main
साइप्रस जाँदै हुनुहुन्छ ? ७ वटा विश्वविद्यालय मात्र उपुयक्त
१२ चैत, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साइप्रसको ७ वटा विश्वविद्यालयको लागि मात्र अध्ययन अनुमति पत्र (एनओसी) दिने भएको छ । सम्बन्धित राजदूतावासबाट प्राप्त कुटनैतिक नोट र नेपाली राजदूतावासको स्थलगत प्रतिवेदनका आधारमा ७ वटा विश्विद्यालयमा मात्र वैदेशिक अध्ययन अनुमति पत्र जारी गर्न उपयुक्त रहेको मन्त्रालयले जनाएको छ । अन्य कुनै पनि कलेजहरुमा शैक्षिकस्तर मापदण्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।