Main
साइबर ब्यूरोको आग्रह- झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिनू
३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ । सीआईबी प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।