Main
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदनको निर्णय ‘होल्ड’
१६ असार, काठमाडौं । सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ । सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने भएको छैन । उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति ईश्वरी देवी न्यौपानेका अनुसार, आजबाट उजुरीमाथिको सुनुवाइ सकिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।