Main

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने

२६ मंसिर, काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ । ९२ हजार दर्शक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button