Main
साढे ३ करोड ठगी आरोपमा एक महिला पक्राउ
१८ फागुन, काठमाडौं । करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका–१ घर भएकी ३९ वर्षीया कल्पना गैरे छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी उनले ३ करोड ३९ लाख रुपैयाँ ठगी…
– यस समाचारको श्रोत : Online Khabar हो ।