Main
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
२२ पुस,विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् लक्ष्यको २१.०८ प्रतिशत मात्रै संकलन गरेको हो । चालु आर्थिक वर्षका लागि आन्तरिक आयको लक्ष्य एक अर्ब १० करोड…
– यस समाचारको श्रोत : Online Khabar हो ।