Main

सानिमा बैंक र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट पीएलसीबीच करिब २ अर्ब रुपैयाँ (१५ मिलियन अमेरिकी डलर) व्यापार ऋण सम्झौता भएको छ । समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजना निर्माणमा प्रयोग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button