Main
व्यापारमा राजनीति : साना व्यवसायी किन पछाडि पर्छन्?
केही समयअघि सिमेन्ट उद्योगमा सिन्डिकेटेड मूल्य सुरु भएको घटनाले यही कुरा प्रष्ट देखाउँछ। केही सीमित घरानाले मात्र लगानी गर्ने र त्यसै समूहले उत्पादन र मूल्य नियन्त्रण गर्ने अवस्था बनेको थियो।
– यस समाचारको श्रोत : Online Khabar हो ।