Main
सानिमा हाईड्रो पहिरो : गम्भीर घाईते सव-इन्जिनियर न्यौपानेको मृत्यु
३२ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्वे गर्ने क्रममा काठको मुढासहित खसेको पहिरोमा परेर गम्भीर घाइते सव इन्जिनियर सुनील न्यौपानेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोका अनुसार गम्भिर घाईते भएर तत्काल उद्धार गरि हेलिकोप्टरबाट काठमाडौं लगिएको नुवाकोटको विदुर नगरपालिका–४ घर भएका २९ वर्षीय सुनील न्यौपानेको हेम्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।