Main

सानो गौचरण स्टेडियम निर्माणमा कम गुणस्तरको बालुवा भेटिएपछि प्रयोगमा रोक

२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तिव्रता दिँदै आएको छ । उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तर र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो । पछिल्लो समय नियमित अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले आज पनि नियमित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button