Main
सानो देशमा छु भन्ने हिनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली
‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।