Main
साम्बासहित १० महिला फुटबलर सम्मानित
२५ असार, काठमाडौं । द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई वुधबार सम्मान गरेको छ । साथै, उनीहरूलाई १८ लाख रुपैयाँभन्दा बढीको पूर्ण छात्रवृत्ति पनि दिइएको छ । धुम्बाराहीस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा…
– यस समाचारको श्रोत : Online Khabar हो ।