Main
सान्भी इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने
२७ चैत, काठमाडौं । सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ । आयोजा प्रभावित स्थानीयले वैशाख ५ देखि छिटोमा १९ गतेसम्म तथा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख ५ देखि १९ गतेसम्म आवेदन दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।