Main
सान्भी इनर्जीले पायो आईपीओ स्वीकृति
११ चैत, काठमाडौं । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १ सयका दरले यो सेयर निष्कासन हुनेछ । कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।