Main
सापटीको पैसा फिर्ता मागेपछि राहुलको हत्या, वर्कसपमै खाल्डो खनेर गाडियो शव
‘हत्या गरेपछि शव व्यवस्थापन गर्न बाहिर लैजान गाह्रो भएपछि वर्कसपभित्रै खाल्डो खनेर गाडेको अवस्थामा राहुलको शव भेटिएको हो,’ वृत्त बौद्धका एक अनुसन्धान अधिकृतले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।