Main

साफ यु-१९ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै

२८ बैशाख, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु-१९ च्याम्पियनसिपमा नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button