Main

साफ यू-१७ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

६ असोज, काठमाडौं । श्रीलंकामा जारी साफ साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह चरण अन्तर्गत सोमबार भएको खेलमा पाकिस्तानलाई ३-२ ले हराएर भारत समूह बी को विजेता बनेपछि नेपाल र भारतको भेट पक्का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button