Main

साफ यू-१७ च्याम्पियनसिप : बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

५ असोज, काठमाडौं । बंगलादेश र नेपाल साफ यू-१७ च्याम्पियनसिप को सेमिफाइनलमा प्रवेश गरेका छन् । श्रीलंकामा भइरहेको च्याम्पियनसिप अन्तर्गत आइतबार समूह ए को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० ले पराजित गरेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । ब्गलादेशको जितमा रिफात काजीले ह्याट्रिक गरे भने श्रीलंकाका इरुसाले एक आत्मघाती गोल गरे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button