Main
साफ यू-१९ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा
१४ वैशाख, काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल यू-१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार अन्तिम टोलीको घोषणा गरेका हुन्। प्रतियोगिता भारतमा मे ९ देखि १८ सम्म आयोजना हुनेछ। यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ आयोजक भारत र श्रीलंका पनि छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।