Main

साफ यू-२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।

निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button